बेनी नगरपालिकाको छैँठौ नगरसभा सम्पन्न

विकल्प न्यूज/बेनी माघ २७ गते ।बेनी नगरपालिको छैँठौ नगरसभा सोमबार सम्पन्न भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षको वित्तीय तथा भौतिक प्रगति, योजना तथा कार्यक्रम कार्यान्वयनको अवस्था र आगामी योजनाको विषयमा अन्तरक्रिया गर्दै सम्पन्न भएको छ । नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको नगरसभामा उपमेयर, प्रमुख प्रशासकिय अधिकृत, वडाअध्यक्ष, कार्यपालिका र वडा सदस्यहरुको उपस्थितमा संघिय सरकारबाट … Continue reading बेनी नगरपालिकाको छैँठौ नगरसभा सम्पन्न